बागेश्वरी मन्दिर भएको ठाउँमा सतीदेवीको जिब्रो पतन भएको थियो । त्यसैले सुरुमा यसको नाम वाक्येश्वरी, त्यसपछि बाग्येश्वरी हुँदै बागेश्वरी भयो । दुर्गासप्तसती देवी / दुर्गाकवचको ३३ श्लोकमा ।।। रोम कुपेषु कौवेरी त्वचं बागेश्वरी तथा…’ लेखिएबाट यस कुराको पुष्टि हुन्छ ।
– डा. राजकुमार सुवेदी



