Mata Bageshwori Temple

+977-9848042894

बागेश्वरी मन्दिरको इतिहास

बागेश्वरी मन्दिर भएको ठाउँमा सतीदेवीको जिब्रो पतन भएको थियो । त्यसैले सुरुमा यसको नाम वाक्येश्वरी, त्यसपछि बाग्येश्वरी हुँदै बागेश्वरी भयो । दुर्गासप्तसती देवी / दुर्गाकवचको ३३ श्लोकमा ।।। रोम कुपेषु कौवेरी त्वचं बागेश्वरी तथा…’  लेखिएबाट यस कुराको पुष्टि हुन्छ ।

– डा. राजकुमार सुवेदी

Puja

Our Puja